एमाले विवादः पार्टीलाई जेठ २ अघि फर्काउने कि जेठ २ पछि लैजाने ?
काठमाडौं । आज जेठ २ गते । नेकपा एमालेको विद्रोही समूहले संस्थापन पक्ष(ओली) सँग २०७५ जेठ २ गते अघि फर्किनु पर्ने अडान राखिरहेका बेला आज राजधानीमा दुई समूहका नेताबीच बृहत् छलफल भएको छ । यो छलफलले अब पार्टीलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो लगाउन संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष क...









