हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए
१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।" पर्ख र हेर " को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।कतिपय हङकङेलीहरु त ...









