इन्जिनियरबाट डोमेस्टिक हेल्परमा नयाँ कोरोना नश्ल सरेको ठहर,हङकङमा रहेका ३,७०,०००डोमेस्टिक हेल्पर अनिवार्य टेस्टमा जानुपर्ने
२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
तुन चुङ निवासी ३९ वर्षीया डोमेस्टिक हेल्पर आखिर कताबाट कोरोना भाइरसको नयाँ स्ट्रेनद्वारा संक्रमित भइन भन्ने प्रश्नको उत्तरमा सरकारको सल्लाहकार कमिटीले एउटा निष्कर्ष निकालेका छ्न। दुबईबाट फर्केका भारतीय इन्जिनियरबाट उनलाई अथाह रूपमा उक्त भाइरस सरेको कुरा ठहर रिसर्चद्वारा भएकोछ। सरकारका सल्लाहकार माइक्रोवायोलोजिस्ट युन क्वक यङको भनाइ अनुसार साउथ अफ्रिकामा पहि...









