गण्डकीमा सीता र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त
काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।
गण्डकी प्रदेश प्रमुखमा नियुक्त पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन।
्र
त्यस्तै सुदूरपश्चिम प्रद...









