जरो नभुल्नुस, संस्कृति नभुल्नुस, परम्परा नभुल्नुस ,भाषा नभुल्नुस – महेन्द्र पी लामा

जरो नभुल्नुस, संस्कृति नभुल्नुस, परम्परा नभुल्नुस ,भाषा नभुल्नुस – महेन्द्र पी लामा
विचार म भारतीय गोर्खा अनि तामाङ। मैले भारतमा बसेर के देखेँ ? आफैले अनुभव गरेको कुरा खोल्दैछु। भारतमा बस्ने गोर्खाहरु र तामाङ सन्तानमा अनि नेपालमा बस्ने नेपाली र तामाङ सन्तानमा ऐतिहासिक राजनीतिक र सांस्कृतिक कारणले धेरै फरक रहेछ। तपाईँहरु एउटा राष्ट्रमा बस्नुहुन्छ। तामाङ, राई, लिम्बु, कामी, दमाई, सार्की, बाहुन,क्षेत्री सबैमा होडबाजी हुने रहेछ। विभिन्न गोष्ठीमा चिनारी र पहिचानको कुरा हुने रहेछ। ...

भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण

भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण
भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताउनु भएको छ । हाल कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा रहेको समाचार स्रोतले जनाएको छ । पूर्वराजपरिवार पनि धार्...

विना अक्सिजन एक्लै सगरमाथा भारतीय नागरिक अर्जुन वाजपाईको घोषणा

विना अक्सिजन एक्लै सगरमाथा भारतीय नागरिक अर्जुन वाजपाईको घोषणा
काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विना अक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् । त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा द...

नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक

नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक
काठमाडौं– नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गीत ‘हजारौं हजारमा…’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक गरिएको उक्त गीतमा गायक दीपक लिम्बु तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ । गीतमा फिल्मका मुख्य कलाकार विशाल तथा प्रितिकालाई फिचर गरिएको छ । सन्तोष प्रगाढको संगीत निर्देशनको उक्त गीतमा शंकर अधिकारी घायलका शब्दहरु छन् । राजन महर्जनले उक्त गीतमा कोरियोग्राफी गरेका छन...

हङकङ कोरोना अप्डेट: आज १२ जना संक्रमित,कोरोना भ्याक्सिन लिएपछि फेरि एक जनाको मृत्यु , चुन वानमा एम्बुस लकडाउन

हङकङ कोरोना अप्डेट: आज १२ जना संक्रमित,कोरोना भ्याक्सिन लिएपछि फेरि एक जनाको मृत्यु , चुन वानमा एम्बुस लकडाउन
१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १२ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६९६ पुगेकोछ। आज घोषित केस अन्तर्गत ११ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। ११ जना आयातित केस मध्ये  ७ जना भारतबाट,३ जना फिलिपिन्सबाट र एक जना अमेरि...

हङकङले इन्डिया ,पाकिस्तान र फिलिपिन्सबाट आउने प्लेनलाई दुई हप्ताको लागि बन्द गर्‍यो

हङकङले इन्डिया ,पाकिस्तान र फिलिपिन्सबाट आउने प्लेनलाई दुई हप्ताको लागि बन्द गर्‍यो
१९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । कोरोनाभाइरसको रूपान्तरित नयाँ नस्ल N501Y बाट संक्रमित पहिलो केस हङकङमा फेला परेपछि हङकङ सरकारले २ हप्ताको लागि इन्डिया , पाकिस्तान र फिलिपिन्सबाट आउने फ्लाइटमाथि प्रतिबन्ध लगाएकोछ। र यो प्रतिबन्ध मंगलबारको मध्य रातबाट लागू हुने भएकोछ। दुबईबाट फर्किएका एकजना २९ वर्षीय भारतीय मुलका पुरुष २१ दिने क्वारेन्टाइन अबधि समाप्त भएपछि जोर्डनको पार्क्स बिल्डिङ्मा...

साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण

साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण
काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रेष्ठद्वारा लिखित खोजमूलक सांस्कृतिक ग्रन्थको आइतबार आफ्नै निजी निवास बुढानीलकण्ठमा लोकार्पण गरेका हुन् । सभापति देउवाले पुस्तकका लेखक श्रेष्ठलाई बधाई शुभकामना दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोध कार्यका ल...

हङकङ कोरोना अप्डेट: आजको केस संख्या ३०, आयातित २९ जना, भारतबाट आउने २२, मकाउले क्वारेन्टाइन अवधि २१ दिन बनायो, हङकङले के गर्ला?

हङकङ कोरोना अप्डेट: आजको केस संख्या ३०, आयातित २९ जना, भारतबाट आउने २२, मकाउले क्वारेन्टाइन अवधि २१ दिन बनायो, हङकङले के गर्ला?
१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ३० वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६८४ पुगेकोछ। आज घोषित केस अन्तर्गत २९ जना आयातित र १ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। २९ जना आयातित केस मध्ये  २२ जना भारतबाट आएका परेकाछ्न । भारतबाट आएकाहरु ...

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत “कस्ताे माया जाल “सार्वजनिक

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत “कस्ताे माया जाल “सार्वजनिक
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको ”कस्तो माया जाल “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो...

दोस्रो डोज भ्याक्सिन लगाएपछि कोरोना पोजेटिभ हङकङमा एक ६३ वर्षीय पुरुष

दोस्रो डोज भ्याक्सिन लगाएपछि कोरोना पोजेटिभ हङकङमा एक ६३ वर्षीय पुरुष
१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज ग्रहण गरेको सात दिनपछि एक जना ६३ वर्षका पुरुषलाई कोभिड-१९ संक्रमण भएकोछ। अप्रिल ७ तारीख उनले  दोस्रो डोज भ्याक्सिन लगाएका थिए । दोस्रो डोज भ्याक्सिन लगाइसकेपछी भएको संक्रमित पहिलो केस हो यो हङकङमा । स्वास्थ रक्षण केन्द्रको रेकर्ड अनुसार ६३ वर्षीय ती पुरुष ब्लक २ ओइ फाइ बिल्डिङ, याउ ओइ स्टेट, चुन मुन निवासी हु...