समाजसेवी ,गायक पूर्ण लिम्बु राष्ट्रिय स्तरबाट जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित
समाजसेवी ,गायक पूर्ण लिम्बु राष्ट्रिय स्तरबाट जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित भएका छन् । २०७८ बैशाख १ गते राष्ट्रपति निवासमा एक कार्यक्रमका बीच पूर्ण लिम्बुलाई उक्त राष्ट्रिय पदकबाट सम्मानित गरिएको हो ।
पेशाले ब्रिटिस गोर्खा सैनिकका भूतपूर्व क्याप्टेन तथा हाल गोर्खा वेलफेयर ट्रस्ट नेपाल पूर्वाञ्चल क्षेत्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । उनले २०७२ सालको नेपालको भूकम्पको संकटकालीन परि...









