प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेको अपराधमा आन्दोलनकारीलाई ३ वर्ष ९ महिना जेल
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
३४ वर्षका पेशाले डिजाइनर लि चाक- लामलाई जिल्ला अदालतले आज सोमबार हुलदंगा मच्चाएको कसुरमा ३ वर्ष ९ महिना जेल सजाय तोकिदिएको छ।
अगस्ट ५ तारीख २०१९ सालमा वाङ ताइ सिनको लुङ च्यङ रोडमा भएको सरकार बिरोधि आन्दोलनमा प्रहरीले कर्डन गरेको एरियामा हेल्मेट ,छाता, प्रहरीले फ्याकेको अश्रु ग्यासको डब्बा टिपेर उल्टै प्रहरी तिर फ्याकेको आरोप लागेको थियो उनी माथि ।
...








