हङकङमा डोमेस्टिक हेल्पर र ३० वर्ष माथिकाले कोरोना भ्याक्सिन लाउन पाउने
१६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङमा फेब्रुअरी २६ तारीखबाट जनसमुदायव्यापी कोभिड भ्याक्सिन वितरण परियोजनालाई जारी राख्ने क्रममा साइनोभ्याक भ्याक्सिन ग्रहण गरे पश्चात् ७ जनाको निधन भैसकेको छ र यी सात मृत्युको पछाडि साइनोभ्याक भ्याक्सिनको प्रत्यक्ष भुमिका नरहेको खुलासा छानबिन आयोगले गरिसकेको छ। त्यसो त हङकङ सरकारले खरिद गरेको बायोएन्टेक कोमिनार्टी भ्याक्सिनको पनि नकारात्मक असर दुई ज...









