संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेः प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले संवैधानिक पदहरु नै सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताउदै सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उल्लेख ...









