हङकङमा चीनिया नयाँ वर्षपछि कोरोना संक्रमण ह्वात्तै बढन सक्ने
१७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
फेब्रुअरी १६ तारीख केवल ८ वटा कोरोना केस हङकङमा देखा पर्नु सुखद समाचार थियोे । तर त्यसै दिन कोरोनाको प्रारम्भिक पोजिटिभ केस संख्या करिब २० देखिनुले कोरोना भाइरस संक्रमण अर्को लहर लिएर आउने आशंका गर्न थालिएकोछ। चीनिया नयाँ वर्षको लामो विदाका बखत भेटघाट बाक्लिएका कारण यस्तो हुन सक्ने संभावना छ।
हङकङ मेडिकल एसोसिएसन संक्रामक रोग सल्लाहकार समितिका उप...








