हङकङमा आज १७ कोरोना केस मात्र
१० फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले आज अपरान्ह ५:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १७ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन ।जसमा स्थानीय केस रहेकाछ्न।
स्थानीय केस मध्ये १३ केस पुर्व केससंग संबंधित रहेको छ भने ४ केस स्रोत पहिल्याउन नसकिने स्रोतबाट आएका...









