हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो
१ फेब्रुअरी २०२१। हङकङ ।क्रान्ति सुब्बा ।
हङकङले कोभिड - १९ भ्याक्सिनलाई फेब्रुअरीको अन्त तिर जनमानसमा पुर्याउने लक्ष्यका साथ तमाम पुर्व तयारी थालेको छ।निजामती सेवाका प्रमुख पेट्रीक निपको भनाइ अनुसार फाइजर - वायोएन्टेकसंग संबंधित रोग प्रतिरक्षण कार्यक्रम कम्तीमा पनि छ महिनाको अवधिभर चल्नेछ । सरकारले सार्वजनिक र निजि दुबै अस्पताललाई खोप वितरणको लागि आवश्यकिय सरसुबिधा तयार गर्न अनुरोध गरिस...









