हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो
१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो। तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना...

आजबाट बिएनओ पासपोर्टलाई हङकङ इमिग्रेसनले निशेध गर्ने

आजबाट बिएनओ पासपोर्टलाई  हङकङ इमिग्रेसनले निशेध गर्ने
आजबाट हङकङका स्थानीय हवाई सेवाहरुले सम्पुर्ण यात्रुहरूलाई अब उप्रान्त बिएनओ राहदानी प्रयोग गरेर हङकङ प्रवेश गर्न नपाइने सूचना जाहेर गरेको छ। हङकङ एयरलायन्स र क्याथे पेसिफिक दुबै हवाई सेवाले आफ्नो वेव साइटमा बिएनओ पासपोर्टलाई अध्यागमन मामिलाको कुरा क्लियर गर्न र आफ्नो परिचयमुलक कागजातको रूपमा हङकङभित्र प्रयोग गर्न नपाइने कुरा उल्लेख गरेकोछ।अब उप्रान्त हङकङ प्रवेश गर्दा र हङकङबाहिर जादा हङकङ वास...

एलिना चौहान र जनक बिवस न्यौपानेको चखेवाको जोडी गीतमा पत्थरको मुटु बिजय पुन र याङ्सु श्रेष्ठको रोमान्स।

एलिना चौहान र जनक बिवस न्यौपानेको चखेवाको जोडी गीतमा पत्थरको मुटु बिजय पुन र याङ्सु श्रेष्ठको रोमान्स।
काठमाडौं ः गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ । म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रह...

सभामुखले गरे संवैधानिक निकायहरुमा गरेको नियुक्ति फिर्ता

सभामुखले गरे संवैधानिक निकायहरुमा गरेको नियुक्ति फिर्ता
काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । सभामुख सापकोटाले आज आइतबार नेपाल सरकार र संवैधानिक परिषद्लाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता लिएका हुन् । नियुक्ति सिफारिस फिर्ता पठाउनुको कारणमा प्रतिनिधिसभा विघटन भइसकेकाले संसदीय सुनुवाइ आवश्यक नपर्ने उल्लेख गरिएको छ । ३० मंसिरमा सरकारले अध्यक्षसहित तीन सदस्यमात्र उ...

युवा नेतृ मिना श्रेष्ठको पहलमा बालबालिकालाई न्यानो कपडा वितरण

युवा नेतृ मिना श्रेष्ठको पहलमा बालबालिकालाई न्यानो कपडा वितरण
३१ जनवरी २०२१ । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलिकी पुर्व स्वकीय उपसचिव तथा युवा नेत्री मिना श्रेष्ठले उदयपुर जिल्ला ,वेलका नगरपालिका, वार्ड नम्बर - ७ , मुल गाउँको मैना मैनी माध्यमिक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेकीछिन।गृहजिल्ला सुनसरी गएको बखत उदयपुर जिल्ला स्थित  मैनामैनी राजदरबारको भंग्नावशेष नियाल्न गएकोबेला संबंधित विद्यालय उनी पुगेकी थिइन। बालबालिकाको दयनीय अवस्था देख...

हङकङ खबर अनलाइनकी सम्पादक विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आज काठमाण्डौमा सम्मानित ।

हङकङ खबर अनलाइनकी सम्पादक विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आज काठमाण्डौमा सम्मानित ।
काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवर्द्धनमा उल्लेखनीय योगदान पुरयाएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि तथा हङकङ खबर अन्लाईन पत्रीकाकि सं...

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट
३० जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा। हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २८  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  २  केस आयातित  जसमध्ये एकजना कार्गो एयर क्रीउका सदस्य अमेरिकाबाट र एकजना पाकिस्तानबाट आएका यात्रु परेका छ्न र २६ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २० ...

नेपाली प्रतिभा प्रतिष्ठान ,बेलायतको पुरस्कार समर्पण समारोह हुने

नेपाली प्रतिभा प्रतिष्ठान ,बेलायतको पुरस्कार समर्पण समारोह हुने
२९ जनवरी २०२१।काठमाडौ । नेपाली प्रतिभा प्रतिष्ठान , बेलायतले छनौट गरेका यस वर्षका दुई प्रतिभालाइ माग १७ गते २०७७ अर्थात ३० जनवरी २०२१ शनिबारका दिन काठमाडौ , बागबजार स्थित होटेल हार्दिकमा दिउँसो १:३० बजे ससम्मान पुरस्कार प्रदान गरिने कार्यक्रम रहेकोछ। पुरस्कार प्राप्त गर्ने व्यक्तित्वमा महिला अधिकारकर्मी ,पत्रकार , युवाकवी तथा हङकङबाट प्रकाशन हुने हङकङ खबर अन्लाईनकि नेपाल सम्पादक विमला तुम्...

रामनारायण विडारीलाई मर्यादामा बस्न संवैधानिक इजलासको निर्देशन

रामनारायण विडारीलाई मर्यादामा बस्न संवैधानिक इजलासको निर्देशन
काठमाडौं । संवैधानिक इजलासले बहस गर्दा अपशब्द प्रयोग नगर्न वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई सचेत गराएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहस गर्ने क्रममा राष्ट्रिय सभाका सांसदसमेत रहेका बिडारीले प्रधानमन्त्रीलाई ‘हुतीहारा’ र कसको रिसले कसको काख फोहोर गर्नेजस्ता शब्द प्रयोग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासबाट उनलाई रोकेका हुन् । करिव आधा घण्टा बह...

निर्वाचन आयोगको बोलाएको छलफलमा दाहाल–नेपाल नेतृत्वको नेकपा अनुपस्थित

निर्वाचन आयोगको बोलाएको छलफलमा दाहाल–नेपाल नेतृत्वको नेकपा अनुपस्थित
काठमाडौँ । निर्वाचन आयोगले बोलाएको छलफलमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा अनुपस्थित भएको छ । निर्वाचन आयोगले आज शुक्रबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी बोलाएको छलफलमा दाहाल–नेपाल पक्ष अनुपस्थित भएको हो । दाहाल–नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलम...