हङकङको युन लङमा ३ नेपाली र अन्यलाई जरिवाना महामारी बिरोधि ऐन उलंघन गरेकोमा
१८ जनवरी २०२१। हङकङ
युन लङको किक यङ रोडमा हप्ताको अन्तमा जहिल्यै पनि ९ जना पुरुष र नारी भेला भएर नाचगान र पिउने काम गर्छन भन्ने रिपोर्ट प्रहरीले प्राप्त गरेपछि युन लङ जिल्ला प्रहरीले तीन जना नेपाली पुरुष , दुई जना फिलिपिनो महिला र दुई जना अफ्रिकी नाइजेरियाली पुरुषलाई सार्वजनिक ठाउँमा दुई भन्दा बढी भेला हुन नपाइने नियम तोडेको अपराधमा निश्चित जरिवाना टिकट दिएको थियो हिजो आइतबार बेलुकी ।
क...








