हङकङ डलर ५,००० जरिवाना अनिवार्य कोरोना टेस्ट गर्नु पर्ने नियम तोडेमा
१७ जनवरी २०२१। हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ सरकारले हिजो (जनवरी १६) बाट जोर्डन, याउ मा तेइ इलाकाका २० वटा भवनमा अनिवार्य कोरोना परिक्षण कार्यक्रम युद्धस्तरमा थालेकोछ।
याउ चिम मोङ जिल्ला कार्यलयको पहलमा यो इलाकाका नागरिकको लागि कोरोना फ्री टेस्टको लागि कुन चुङ स्पोर्ट्स सेन्टरमा एउटा नमूना संकलन केन्द्र स्थापना गरिएकोछ । नमुना संकलन गर्ने अर्को घुम्ती स्टेशन भएको गाडी क्यान्टोन रोड , जोर्ड...









