परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन मन्त्री ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा आज दिल्ली प्रस्थान गरेका हुन् । दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ। मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिद...

राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास

राष्ट्रिय योग दिवसः प्रधानमन्त्री निवासमा योगाभ्यास
काठमाडौं । राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

आज हङकङमा ४२ जना कोरोना संक्रमित ,जोर्डन रिक्लेमेसन स्ट्रीट क्लस्टरबाट २० जना भन्दा बढी क्वारिन्टिनमा गए

आज हङकङमा ४२ जना कोरोना संक्रमित ,जोर्डन रिक्लेमेसन स्ट्रीट क्लस्टरबाट २० जना भन्दा बढी क्वारिन्टिनमा गए
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ४२ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ११ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३८६पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  ५ महिना देखि ७४ वर्ष बीचका १५ ज...

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलासः हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई नियुक्त गरेर अरु तीन न्यायाधीश यथावत विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत राखेका छन् । न्यायाधीश हरिकृष्ण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबल...

‘निर्दयी बुवा’ घरमा आगो लगाई दुई छोरा मारे

‘निर्दयी बुवा’ घरमा आगो लगाई दुई छोरा मारे
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथ...

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री

जनयुद्ध कालमै असफल भईसक्यो, त्यो रणनीतिः सञ्चारमन्त्री
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बतएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे । ‘ताजा जन...

हङकङमा नेपालीको घनावस्ती भएको ठाँउ जोर्डनमा कोरोनाको मुल फुट्यो ,आज ६० जना संक्रमित थपिए

हङकङमा नेपालीको घनावस्ती भएको ठाँउ जोर्डनमा कोरोनाको मुल फुट्यो ,आज ६० जना संक्रमित थपिए
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ६० वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा सबै  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ४७ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,३४४पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा  एक वर्ष देखि ७५ वर्ष बीचका ३० ज...

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो
-क्रान्ति सुब्बा । हङकङ । नयाँ सोधकार्यले सुझाए अनुसार फाइजर कोभिड -१९ भ्याक्सिन बेलायत र साउथ अफ्रिकामा देखा परेका उच्च संक्रमण क्षमता बोकेको कोरोना भाइरसको नयाँ म्युटेसन प्रजातीलाई समेत तह लाउन सक्षम हुनेछ। अध्ययन प्रारम्भिक चरण मै भएका कारण मोडेर्ना र अस्ट्राजेनेकाद्वारा प्रयोगमा ल्याइएको भ्याक्सिनले नयाँ म्युटेसनलाई कसरी व्यवस्थापन गर्छ हेर्न बाकी छ। भाइरसको म्युटेसनलाइ नजिकबाट न...

६५ वर्षीय कोभिड रोगीको अस्पतालमा निधन , हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो

६५ वर्षीय कोभिड रोगीको अस्पतालमा निधन , हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो
१२ डिसेम्बर २०२१ । हङकङ । एकजना ६५ वर्षीय कोरोना संक्रमित पुरुष (केस नम्बर ७९८०) को निधन हिजो (११ डिसेम्बर ) अपरान्ह ५:४२ बजे क्युइन एलिजाबेथ अस्पतालमा भएकोे थियोे । गत सालको डिसेम्बर १८ तारीख उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियोे । मृतक काउलुन सिटि स्थित मेइ तुङ स्टेटको मेइ पो हाउसमा बस्दथे। उनी समेत गरेर हङकङमा को कोभिड महामारीबाट ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ।

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह

मधेशीलाई प्रचण्डले धोका मात्रै दिएः प्रभु साह
बारा । नेकपाका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले मधेशी जनतालाई प्रचण्डले धोका मात्रै दिएको आरोप लगाएका छन् । सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई वाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे । प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म आउदा मधेशलाई फरक फरक आश्वासन...