हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो कोरोनाको नयाँ मुहान
९ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङको स्वास्थ बिभागले आज ५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएकोछ जस अन्तर्गत ६ आयातित र ५३ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ३३ जना नयाँ संक्रमित रोगीहरुमा पुराना रोगीबाट भाइरस सरेको पुष्ठि भएको छ भने २० जना नयाँ रोगीलाई कुन स्रोतबाट कोरोना सरेको हो पत्ता लाग्न सकेन। हङकङमा कुल कोरोना संक्रमित संख्या ९,२१२ पुगेको छ। आज संक्रमित हु...









