आज हङकङमा ७१ जना कोरोना संक्रमित
२४ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा ।
आज हङकङमा पुष्ठि भएका ७१ नयाँ कोभिड केस मध्ये १० जना आयातित परेका छ्न भने ६१ स्थानीय । आयातित ३ वटा केस युकेबाट आएका हुन। स्थानीय ३१ केसको सम्बन्ध पुरानो केससंग रहेकोछ भने ३० वटा स्थानीय केस अज्ञात स्रोतबाट आएकाछ्न। कोरोना संक्रमित कुल संख्या हङकङमा ८,४२५ पुगेको छ। आजको नयाँ केसमा ८ देखि ९१ वर्ष बीचका ३३ पुरुष र ३८ महिला परेका छ्न। आज पचास जना भन्दा ब...









