न्यु योर्कको अस्पतालमा फाइजर उत्पादित पहिलो कोभिड-१९ खोप प्रयोग भयो
१५ डिसेम्बर २०२० । हङकङ न्युज डेस्क।
अमेरिकाको न्युयोर्क राज्यले १४ तारीख सोमबारबाट कोभिड-१९ भ्याक्सिन दिन शुरु गरेकोछ। डरलाग्दो महामारीलाई नियन्त्रण गर्ने राज्यको भरमग्दुर प्रयासको एउटा महत्त्वपूर्ण कदम यो खोप परिचालन हुन गएकोछ।
खोपको पहिलो भागिदार स्वास्थकर्मीहरु रहेकाछ्न।न्युयोर्क गभर्नर एन्ड्रयु क्वामोका अनुसार लङ आइल्याण्ड स्थित ज्युइस मेडिकल सेन्टरको सघन कक्षमा कार्यरत नर्स सान्ड्रा ल...









