शृंखला भ्रमको
- मिना श्रेष्ठ
एक थान हृदयदुई थान आँखाघरी के गर्छन् ,घरी के भन्छन् ,
मुटु भित्र भक्कानो फुटे पनि
आँखाको सागर छल्किए पनिबदमाश हृदय सम्हाली रहन्छ,बदमाश आँखा नियाली रहन्छन्
एक पछी अर्को भ्रमएउटा भ्रम सकियो ,रहन्छ केवलकेहि पल रित्तो हृदयकेहि समय शून्य मस्तिष्क
अनि.. पुनःजोडिरहन्छन भ्रमका सृंखलाहरुभ्रम भ्रम भ्रमउस्तै भ्रम..तेस्तै भ्रम ..









