आज हङकङमा ८६ नयाँ कोरोनाभाइरस केस थपिए
११ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा
आज हङकङमा देखापरेका ८६ नयाँ केस मध्येमा ५ वटा आयातीत र ८१ वटा स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्येमा ४४ वटा पुरानो केससंग संबंधित छ्न भने ३७ वटा केस को स्रोत खुल्न सकेको छैन । हङकङमा कोरोना संक्रमितको कुल संख्या ७,३७८ पुगेकोछ।आजको ८६ संक्रमितमा २ देखि ८९ वर्षभित्रका ३८ पुरुष र ४८ महिला परेकाछ्न।
पुर्व केससंग संबंधित आजको ४४ केस मध्ये २ वटा केस डान्...









