लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न

लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न
विराटनगर ÷ एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले प्रदेशसँग प्रदेश कार्यक्रम सुरु गरेको छ । नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा र ...

गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक
काठमाण्डौं गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिस...

महानगरद्वारा नाला र पैनी सफाई तीव्र

महानगरद्वारा नाला र पैनी सफाई तीव्र
विराटनगर ÷ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै सडक जलमग्न हुने गरेको थियो । तर हिउँदै नाला सफा गरेका कारण गत वर्षको वर्षामा समेत कम डुबान भएको महानगरको दाबी छ । सफाइको मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आउनुभएको छ । प्रदेश संसद भवन अगाडिबाटसुरु ग...

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण
विराटनगर ÷ विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, सन्तोष न्यौपानेसहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा वृक्...

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड
विराटनगर ÷ विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर...

महानगरद्वारा ७६ जना श्रमिक सम्मानित

महानगरद्वारा ७६ जना श्रमिक सम्मानित
विराटनगर ÷ विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो । महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्ग...

रामकृष्ण ढकालको ‘वर पिपलको जोडी‘ सार्वजनिक

रामकृष्ण ढकालको ‘वर पिपलको जोडी‘ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक रामकृष्ण ढकाल स्वरमा ‘वर पिपलको जोडी‘ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार विदुर खड्काको शव्द तथा संगीतकार सरोज प्याकुरेलको संगीत रहेको गीत सार्वजनिक भएको हो । मनोहर सुनाम एरेन्ज , मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलको रहेको छ । प्रेमको अवस्थामा आइपर्ने विछोडका पलहरुलाई गीतमा समेटिएको छ । छायाङ्कनमा मुकेश हुमागाईं मेक अप मा सरगम घा भिडियो सम्पादन मिन रावल ले गरेका छन भने भिडियो ...

केशव राज भटट्को निर्देशनमा बहुरानी सार्वजनिक

केशव राज भटट्को निर्देशनमा बहुरानी सार्वजनिक
काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो ।समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारी...

उषा शेचरनको कथा संग्रह ‘बेग्लै म’ सार्वजनिक

उषा शेचरनको कथा संग्रह  ‘बेग्लै म’ सार्वजनिक
काठमाडौँ– साहित्यकार उषा शेचरनको कथा संग्रह ‘बेग्लै म’ सार्वजनिक भएको छ । साहित्यकार शेचरनले पहिलो कथा संग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन सोमबार साँझ उनले फेसबुक लाइभ मार्फत आफ्नो नयाँ कथा संग्रह सार्वजनिक गरेकी हुन् । आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् । प्रत्यक्ष लाइभमै उनले क...

मौलिक लोक दोहोरी गीत ‘धरैनी बनैमा’ सार्वजनिक

मौलिक लोक दोहोरी गीत ‘धरैनी बनैमा’ सार्वजनिक
विराटनगर । मौलिक लोक दोहोरी क्षेत्रमा क्रियाशिल गायिका सुनिता बुढा क्षेत्री र गायक कृष्ण कडेंँलको स्वरमा रहेको मौलिक लोकदोहोरी गीत ‘धरैनी बनैमा’ सार्वजनिक भएको छ । कृष्ण कडेंँलको शब्द तथा अर्जुन पन्तको लय र्सिजना गीतमा रहेको छ । विजय गौडेलको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । कृष्ण कडेंँल, सलिना पौडेल , अपर्ण परियार , रितिका तिवारी , सुरक्षा श्रेष्...