कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा

कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा
विराटनगर,१३ असार ः नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरबाट कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा भएको आज कार्यक्रमका वक्ताहरुले बताएका छन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको आयोजनाले परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु सेवा प्रवाहका क्षेत्रमा क्षमता वृद्धि, आधु...

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ ।नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थिय...

कथाकार समीर पाख्रिनको कथा संग्रह “कथा श्रवण कुमार”को अडियो संस्करण सार्वजनिक

कथाकार समीर पाख्रिनको कथा संग्रह “कथा श्रवण कुमार”को अडियो संस्करण सार्वजनिक
काठमाण्डौं । कथाकार समीर पाख्रिनको कथा संग्रह "कथा श्रवण कुमार" को अडियो संस्करण सार्वजनिक भएको छ । “अनुत्तरित प्रश्न“ कथा संग्रह भित्रको कथा हाम्रो कथा घरको युटुव मार्फत सार्वजनिक भएको हो ।समयसामयिक विषय बस्तु र गहन मनोभावलाई सो कथामा समावेश गरिएको छ । आफनो कथालाई श्रब्यको माध्यमबाट आम पाठक तथा स्रोता माझमा पुयाउन पाउनु आफैमा गर्वको कुरा भएको कथाकार समिरले बताए । सन्चमानको जीवन भोगाईलाई कथा भित्...

हामी र हाम्रो कृति समाजद्धारा संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित

हामी र हाम्रो कृति समाजद्धारा  संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित
काठमाण्डौं, असार १ । हामी र हाम्रो कृति समाजले संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङलाई आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । अमेरिकालाई कार्यक्षेत्र बनाई उतै रहदै आउनु भएका साहित्यकार योञ्जनलाई सो अवसरमा सम्मान गरिएको हो । नेपाली गीत लेखन तथा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुयाउर्दै आउनु भएका साहित्यकार योञ्जन नेपाल आएको सन्दर्भ पारेर सम्मान गरिएको हामी र ह...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बीचमा धेरै व्यक्तिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वसन...

नेपाली अमेरिकन हेरिटेज डे बारे अन्तरकृया

नेपाली अमेरिकन हेरिटेज डे बारे अन्तरकृया
न्युयोर्क । मे २९, २०२४ बुधवारका दिन भर्चुअल प्लेटफर्म जुम मार्फत एक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले  सम्पन्न गरेको छ । महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका  महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो । “ नेपाली अमेरिकन हेरिटेज डे” विषयक  अन्...

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न
विराटनगर , जेष्ठ ३२ एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको का...

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण
मोरङ,२९जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह वीच शपथ ग्रहण गराउनु भयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई र मोरङ जिल...

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष का...

प्रेम गुरुङ र सुस्मिता गुरुङको अभिनयमा‘ङोल्स्यो खोबाले‘सार्वजनिक

प्रेम गुरुङ र सुस्मिता गुरुङको अभिनयमा‘ङोल्स्यो खोबाले‘सार्वजनिक
काठमाण्डौं । नेपाली संगीतमा मौलिक धारका गीत संगीतको अभाव भैरहेको अबस्थामा गायक राजु लामा र गायिका तारा श्रीष मगरको स्वरमा रहेको गुरुङ भाषाको गीत ‘ङोल्स्यो खोबाले‘ सार्वजनिक भएको छ । प्रेम गुरुङ तथा केशव बहादुर गुरुङको लय र्सिजनामा रहेको गीत सार्वजनिक गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । आफनो मायालाई सयौँ जुनी सम्म पनी निरन्तर अगाडि बढाउनको लागी आफु आ...