टुक्का कबिता – गाईको जात्रा

टुक्का कबिता – गाईको जात्रा
- दिलीप योन्जन तामाङ गाई जात्रा के मनाउनु साडे पालेर दुध खोज्छ हास्नु पनी कती हास्नु भ्रस्टचारीलाई सधैं रोज्छ ! १ धर्मात्मा बनिए अरुलाई सधैं गाली बेजेती गरेर आफ्नो इजत आँफै फाले भुइ भरी ठेकेदार बनेर ! २ कमिलाले अरिङललाई नचलाकै राम्रो होला सक्ती र पैसामा बिक्छ, बोकेर भाग्नु पर्ला झोला ! ३ धर्म सस्कार सबै बेची खाए राष्ट्रघातीले दास बिचौलिया चम्किन्छ कस्ले हान्ने ला...

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक

हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण सार्वजनिक
काठमाण्डौं हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।

लक्ष्मण पौडेलको शब्द तथा संगीतमा ’हाई भन्यो मायाले’ सार्वजनिक

लक्ष्मण पौडेलको शब्द तथा संगीतमा ’हाई भन्यो मायाले’ सार्वजनिक
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत `हाई भन्यो मायाले´ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत `हाई भन्यो मायाले´मा परदेशमा रहेका नेपाली चेलीहरुको अव...

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’ अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । ‘स्मार्ट...

धरानको निशूल्क डेङ्गु शिविरमा  हामी धराने काठमाडौँको सहयोग

धरानको निशूल्क डेङ्गु शिविरमा  हामी धराने काठमाडौँको सहयोग
धरान । डेङ्गु रोगको महामारीले ग्रस्त धरानेहरुको सुबिधाको लागि सुनसरी उद्योग वाणिज्य संघले आफ्नै हलमा सुरु गरेको निशूल्क डेङ्गु शिविरमा काठमाडौँमा रहेका धरानेहरुको संस्था हामी धराने काठमाडौँले डेङ्गु परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् । भर्खरै स्थापित "हामी धराने काठमाडौँ " संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी तथा किट सहयोग गरेको हो । संस्थाले ६ सय ५० डेङ्गु परिक्षण कि...

लिलाको शब्दमा ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक

लिलाको शब्दमा ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट...

साताको तीन कविता – कवि अनमोलमणि

साताको तीन कविता – कवि अनमोलमणि
भुईमान्छेको संवेदनालाई जस्ताको त्यस्तै राख्न सक्नु उनको लेखनको स्वाभाव हो । नेपाली साहित्यमा कथा, कविता र अनुभूतिजन्य निबन्ध लेखनमा स्थापित नाम हो अनमोलमणि । झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका उनको नीलिमा र गाढा अँध्यारो (२०६६),१९ नम्बर (२०७४) कथा संग्रह), सबुत २०६८ (कविता संग्रह), आजका नेपाली कथा (सम्पादन २०६९), नदीकिनारमा उभिएर २०६१ पुस्तक प्रकाशित छन् । प्रस्तुत छ साताको तीन कविता । साउनको ...

साताको तीन कविता – कवि मुक्तान थेबा

साताको तीन कविता – कवि मुक्तान थेबा
वर्तमान समयको शक्तिशाली कवि मुक्तान थेबा आफ्नो समकालीनहरु माझ खरो कविको रुपमा परिचित छन् । उनको लेखनले आदिवासी सौन्दर्य , समानता , मानव अधिकार र शुसासनको निम्ति जिकिर गरेको हुन्छ । पछिल्लो समय नागरिक आन्दोलनसँग नजिक हालै प्रकाशित भएको उनको कविताकृति मान्सीया आदिवासी सौन्दर्यमाथि लेखिएको एक शक्तिशाली कविता कृति हो । बिशेषगरी तामाङ सभ्यता, संस्कृति, पहिचान, प्रथामा केन्द्रीत यी कविताहरुले मानवताको व...

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन
काठमाडौँ , श्रावण २४। साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन । लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन...

किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न

किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न
-चन्द्र मादेन आन्छन काठमाण्डौं । साउन २० गते शनिवार स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किराया हङकङको मुखपत्र "यलम्वर" अंक २१ प्रकाशन भएको अवसरमा "अन्तरजातीय विवाह र चुल्हा प्रावधान" शिर्षकमा एउटा अन्तरक्रिया सम्पन्न गरेको छ।  विभिन्न लेखक,श्रष्टा र वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न उक्त भेटघाट र छलफल कार्यक्रमको अध्यक्ष...