आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन
न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेस अफ इमिग्रेन्ट वुमेन जर्नल (Voices of Immigrant Women Journal ) को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् ।
संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल...









