पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यस पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघर स्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित
शेखर राई/ राकेश राईन्यूह्यम्सायर युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु - जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ - लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ। प्रकृ...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी
क्रान्ति सुब्बा हङकङ सरकारले दुई किस्तामा प्राप्त हुने गरि योग्य नागरिकहरूलाई दिइने ५,००० हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भौचरको वितरण सम्बन्धि विवरण सार्वजनिक गरेको छ। मार्च १० तारीख शुक्रबार  सार्वजनिक गरेको विवरण अनुसार स्थायी बासिन्दा र नव आगन्तुक अर्थात अस्थायी वासिन्दाले यही १६ अप्रिलमा ३,००० हङकङ डलर बराबरको पहिलो किस्ता प्राप्त गर्नेछन् र दोस्रो किस्ताको रूपमा बाँकी रहेको २,०...

साताको तीन कविता – कवि कला अनुरागी

साताको तीन कविता – कवि कला अनुरागी
बलेफी–६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागी नेपाली पत्रकारिता र साहित्य दुवैमा स्थापित नाम हो । रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी डटकम, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ता...

हामी नेपाली ग्लोबलको संगठन बिस्तार

हामी नेपाली ग्लोबलको संगठन बिस्तार
न्युयोर्क । २४ नोभेम्बर २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” ले संसारका विभिन्न स्थानमा आफ्नो च्याप्टर विस्तार गरिरहेको छ। हालसम्म जम्मा ३४ वटा च्याप्टरहरु विश्वका बिभिन्न देशमा बिस्तार भैईसकेको केन्द्रिय अध्यक्ष अमृत लामा बताउँछन् । अध्यक्ष लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले सबै जात,धर्म वा वर्गलाई समेटेर विशुद्ध स्वतन्त्र संगठनको रुपमा स्थाप...

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न
चन्द्र मादेन आन्छन   काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले "देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ स...

सुवास क्षितिजको ‘लगन कसेर’ (भिडियो)

सुवास क्षितिजको  ‘लगन कसेर’ (भिडियो)
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन क...

साताको तीन कविता – कवि असीम सागर

साताको तीन कविता – कवि असीम सागर
कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित  कविमध्ये पर्छन् ।  स्थायी ठेगाना - सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल - लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो  लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ।  प्रस्तुत छ साताको तीन कविता । हामी फग...

हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी

हङकङको चिम शा चुइमा निर्माण हुदै गरेको ४८ तले होटेलमा आगलागी
क्रान्ति सुब्बा https://youtu.be/aIaI4yi1Neo आगलागीको दृश्य हेर्न माथिको भिडियो क्लिक गर्नुहोस् https://youtu.be/HcVvggeoeZE आगो लागेको केहिपछिको अवस्था हेर्न माथीको भिडियो क्लिक गर्नुहोस् हङकङको चिम सा चुइमा निर्माणाधीन अवस्थामा रहेको ४८ तले लक्जरी किम्पटन हङकङ होटलमा मार्च २ तारीख रातको ११ बजे तिर आगो लाग्न शुरु भएको थियो । राति ११ बजेर ११ मिनेट हुँदा फायर डिपार्टमेन्टले आगो ...