दमकमा माघ ६ गते लिम्बु चलचित्र “रित” प्रदर्शन हुने
दमक , झापा । लिम्बु मौलिक चलचित्र “रीत” को विशेष प्रदर्शनी दमक बजारमा हुने भएको छ । लिम्बु जातीको संस्कार संस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको कुरा चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले जानकारी दिएका छ्न ।
दिनेश लिङदेन द्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छो...









