अर्जुन पन्तको शब्द तथा संगीतमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं
बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ ।
पर्बत जिल्लाको कुश्मा र बाग्लुङ जिल्लाको धार्मिक एवम पर्यटकीय स्थल बलेबाको रमणीय स्थानलाई समेटिएर गीत निर्माण गरिएको छ ।
अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेक...









