प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक
काठमाण्डौं गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ । गीतको भिडियोमा केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा रोशन केसी , स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ । बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् । गीतको पुरा भ...

हङकङवासी गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’ सार्वजनिक

हङकङवासी गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’ सार्वजनिक
धरान । सुमधुर स्वरका धनी हङकङवासी गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’ बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको संगीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् । उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा वेदना राई ...

गृहमन्त्री रवि लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र वजगाइको नाम चर्चामा

गृहमन्त्री रवि लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र वजगाइको नाम चर्चामा
आनन्द श्रेष्ठदिव्य रोशनी (धरान) https://youtu.be/19yxAxXyPlA देवेन्द्र वजगाइसंग वार्तालाप चुनौतिको चाङमाथी उभिएको गृह मन्त्रालय सम्हाल्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहयोग गर्ने प्रमुख सल्लाहकारमा योग्य व्यक्तिको खोजी शुरु भएको छ ।प्रहरी प्रशासन भित्र देखिएको वेतिथी , लागु पदार्थ , चोरी तस्करी नियन्त्रण, गृह प्रशासनको भद्रगोलमा व्यापक सुधार गर्ने वाचाका ...

साताको तीन कविता – कवि मणि भट्टराई

साताको तीन कविता – कवि मणि भट्टराई
पचासको दशकमा उदाएका र हाल अमेरिमामा बसोबास गर्दै आउनुभएका कवि मणि भट्टराई  एक शसक्त  लेखक हुनुहुन्छ ।  कथा , कविता, गीत, निबन्ध  र बैचारिक लेखहरु मार्फत परिचित हुनुहुन्छ । हालसम्म उहाँको "देशविहीन देशभक्तहरू" कृति प्रकाशित छ भने करीब एक दर्जन जति गीत रेकर्ड भएका छन्  । उहाँको  लेखनले सामाजिक र राजनितिक बेथितिहरुको बिरोधमा चर्को बिरोध गरिरहेका हुन्छन् । प्रस्तुत छ सात...

हङकङमा ल्होसार एक चर्चा

हङकङमा ल्होसार एक चर्चा
नरेन्द्र गुरुङ (अरेन्द्र) ङ्हि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई हयुई ल्हो ल्होसारै आँसिमाला.... गुरुङ जातिहरुको महान पर्व नयाँ वर्ष ल्हो फेरिने दिनलाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । यो पर्वलाई गुरुङ समुदायले बिभाजित भएर आ-आफ्नै तरिकाले मनाएता पनि पुष पन्ध्रलाई विशेष रुपमा हेरिने गरिन्छ। परदेशी भुमिमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि ...

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने
क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन ली निर्वाचित भैसकेपछी आफ्नो कार्यकालको रिपोर्ट दिन हालै प्रथम चोटि बेइजिङ भ्रमणमा गएका थिए । बेइजिङ भ्रमण पूरा गरी डिसेम्बर २४ तारीख ऊनी हङकङ फर्किएका थिए । बेइजिङबाट फर्केपछि विमानस्थलमा उनले मुल  भूमि चीनसँग क्वारेन्टाइनमुक्त सीमालाई अन्ततः  पुनः सञ्चालनमा ल्याउन सकिने घोषणा गरेका छ्न। चीन हङकङसंगको सिमानालाई पुर्णतः खुला गर्न सहमत...

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक
काठमाण्डौं । गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शब्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निर्माण गरिएको गीतमा जीवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।...

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न
विराटनगर । भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा आज १ दिने निशुल्क आँखा शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० जनाको चेक जाँच गरिएको थियो । भाष्कर आई केयर एण्ड ग्लोमाका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलमा र...

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो
न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा नेपालमा पर्य...

हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए

हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए
क्रान्ति सुब्बा हङकङ सरकारले डिसेम्बर २० तारिखको प्रेस मिटिङ मार्फत डिसेम्बर २२ तारिख विहिवारदेखि लागू हुनेगरी सामाजिक दुरि सम्बन्धी नियमलाइ नरम तुल्याएको छ। नरम पारिएका नियमहरु निम्न बमोजिम छ्न।. बार, भोज अथवा लोकल टुर ग्रुपमा संलग्न हुनु अघि कोभिड नेगेटिभ भएको प्रमाण देखाउनु पर्ने नियम खारेज भएकोछ।. भोज भतेरमा २४० जना भन्दा बढी उपस्थित हुन नपाइने हालको नियम खारेज हुनेछ र जति जना पनि उपस्थि...