साताको तीन कविता – कवि कविता राई गाउँले

साताको तीन कविता – कवि कविता राई गाउँले
कवि कविता राई गाउँले नेपाली साहित्यको कविता बिधामा एक स्थापित र शक्तीशाली कवि हुन् । आफ्ना कवितामा जीवनका आरोह अबरोहहरुलाई अत्यन्तै शालिन र सुन्दर रुपमा राख्न सक्नु उहाँको बिशेषता हो । थोरै नेपाली महिला कविहरु मध्ये कविताको नाम अग्रस्थानमा आउछ । प्रचारप्रसार भन्दा चुपचाप लेखीरहन रुचाउने यी कविका कविताहरु आफैमा एक सुन्दर दस्तावेजहरु हुन् । प्रस्तुत छ साताको तीन कविता । बाटो भुलेर पनि नसोध्नुहोला...

नोभेम्बर १७ बाट हङकङको कोभिड नियम थप नरम,२०२३ को गर्मी याममा सबै नर्मल हुने,८,०५२ वटा नयाँ केस थपिए

नोभेम्बर १७ बाट हङकङको कोभिड नियम थप नरम,२०२३ को गर्मी याममा सबै नर्मल हुने,८,०५२ वटा नयाँ केस थपिए
क्रान्ति सुब्बा हङकङ सरकारले खुकुलो पारेका नयाँ नियमहरु हङकङ सरकारले नोभेम्बर १७ तारीख बिहीबारदेखि थिम पार्क, हेयर सैलुन, म्युजियम ,गेम सेन्टर ,धार्मिक स्थल आदि ठाउँहरूमा सक्रिय अनुगमनको सट्टा निष्क्रिय अनुगमन  मात्र जारी राख्ने भएको छ।निष्क्रिय अनुगमन भनेको नियमन गरेको स्थलमा छिर्न पुर्व अनिवार्य रूपमा भ्याक्सिन पास वा भ्याक्सिन छुटको प्रमाणपत्र देखाउनु पर्दैन तर सेवाग्राहीले खोपको त...

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)
काठमाडौं । गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ्ज...

साताको तीन कविता -कवि गगन योक्पाङ्देन

साताको तीन कविता -कवि गगन योक्पाङ्देन
नेपाली साहित्यमा कविता लेखेर आफ्नो अलग्गै स्थान बनाउने ध्याउन्नमा हिडीरहेका युवा कविहरु मध्ये कवि गगन योक्पाङ्देन विचार शिल्पको दृष्टिकोणबाट हेर्दा जबरजस्त र शक्तिशाली रुपमा उदाएका कवि हुन् । उनका कविताहरुले भुईमान्छेका कथाहरु शसक्तरुपमा उठाएको हुन्छ । न्याय समानता र मानवीयताको आवाजलाई स्थापित गर्न आग्रह गरेको हुन्छ । बिरोधका स्वरहरु यति शसक्त र शालिनरुपमा आएका हुन्छन् की तपाईलाई उनका कविताहरुले त...

अमेरिकामा किराँत राईहरुको साकेला थान निर्माणका लागि न्युह्याम्सायरमा देउसी भैलो सम्पन्न

अमेरिकामा किराँत राईहरुको साकेला थान निर्माणका लागि न्युह्याम्सायरमा देउसी भैलो सम्पन्न
शेखर राई / राकेश राईन्यूह्याम्सायर, अमेरिका यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरको संयोजकत्वमा विगत वर्षमा झैं यस वर्षको बलिहाङ पूजा तथा शुभ-दिपावली २०७९ को अवसरमा युक्रा (UKROA ) केन्द्रले “हाम्रो अभियान अमेरिकामा साकेला थान” भन्ने मूल मन्त्रकासाथ आफ्ना अन्य चारवटै च्याप्टरहरु क्रमशः ट्याफ, डिएमभिपी, क्यालिफोर्निया र न्यूयोर्कलाई भर्चुअली जूम मार्फत  जोड्...

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेलको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...

हङकङमा तीन वर्षपछि इन्टरनेसनल रग्बी प्रतियोगिता: कोभिडको वर्तमान स्थिति पत्ता लाग्ने

हङकङमा तीन वर्षपछि इन्टरनेसनल रग्बी प्रतियोगिता: कोभिडको वर्तमान स्थिति पत्ता लाग्ने
क्रान्ति सुब्बा https://youtu.be/nHtmMgKQAAk रग्बीको भिडियो हङकङमा कोभिड-१९ को प्रकोप जारी छ। हङकङमा नोभेम्बर ५ तारीख एक्सबिबि (XBB) भेरिएन्ट भाइरसबाट थप ३ वटा स्थानीय केस थपिएका थिए । संक्रमित हुनेमा खोपको एक डोज लगाएका याउ चिम मोङ जिल्ला निवासी २९ वर्षीय पुरुष, तीन डोज खोप लगाएका  याउ चिम मोङ जिल्लानिवासी एक ६४ वर्षीय पुरुष  र बिना खोपका याउ चिम मोङ जिल्ला निवासी एक...

साताको तीन कविता – कवि शकुन्तला जोशी

साताको तीन कविता – कवि शकुन्तला जोशी
नेपाली कविता लेखनको क्षेत्रमा पचासको दशकमा उदाएकी शक्तीशाली लेखक शकुन्तला जोशी आफ्ना समकालीनहरु माझ प्रीय र पाठकहरुमाझ लेखन शक्तीकै कारण परिचित व्यक्तीत्व हुन् । उनका कविताहरुले सामाजिक न्याय र असमानताको बिरोधमा चर्कोरुपमा प्रतिकार गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । चोक कुरिबसेकी आइमाई यसअघिका दिन जस्तै यो साँझ पनि कोही सोध्न आउने छैनन् प्रेमीलाई पर्खिरहेकी तरुनी ठिटी जसरी चोकलाई ...

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा
धरान। डिभाइन वाइनको आयोजनामा भएको " डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी "को पुर्व टुरको पहिलो कार्यक्रम बुधबार धरानको भिन्टेज क्याफे एण्ड लंज बारमा सम्पन्न भएको छ। गायिका अधिकारीले बाबरी रङ्गमा ,टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि, काफल कमल , , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , रम रम मरौतीं लगायतका आफ्नो एक दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिएकी थ...

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक
सन्तोष राई  न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवम...