साताको तीन कविता- कवि मनु योङहाङ

साताको तीन कविता- कवि मनु योङहाङ
हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर स्थायी ठेगाना भएका कवि मनु योङहाङ शिक्षण पेशामा आवद्व हुनुहुन्छ । एम एस्सी,एलएलबी, एमफिल गर्नु भएका कवि पिएचडी स्कलर हुनुहुन्छ । नेपाली साहित्यमा बिशेषगरि कविता क्षेत्रमा आफ्नो  उपस्थिति  वजनदार रुपमा बनाएका यी कविको पछिल्लो  कविताकृति `सेक्मुरी फुल ´ निक्कै चर्चामा रहेको छ । उहाँका कविताहरुले मुन्धुमी चिन्तनलाई निक्कै मिहिनरुपमा प्रयोगमा ल्याईरहेको छ । अनुसन्धनात्मक ...

न्युयोर्कमा चलचित्र “मोहर” को प्रदर्शनीको तयारी

न्युयोर्कमा चलचित्र “मोहर” को प्रदर्शनीको तयारी
न्युयोर्क । प्रवासमा पनि नेपाली कला ,सस्कृति र भाषालाइ प्रवर्द्धन र बिकास गर्ने मुख्य उदेश्य लिइ न्युयोर्कवासीलाइ ढिलै भएपनि दशै र तिहारको कोसेली स्वरुप फिल्म मेकर्सको ब्यानरमा निर्मित सामाजिक कुप्रथामा आधारित नेपाली कथानक चलचित्र "मोहर" चाँदनी कृयशनको प्रस्तुतिमा आगामी मिति अक्टोवर 25 मा न्युयोर्कको वुडसाइड् स्थित गुल्शन टेरेसमा भव्य प्रदर्शन हुन गैरहेको जानकारी प्रेस कन्फेरेन्स मार्फत सार्वजनि...

साताको तीन कविता – कवि उत्तम तुम्सा लिम्बू

साताको तीन कविता – कवि उत्तम तुम्सा लिम्बू
पछिल्लो समयमा कविता वाचनशैली र कवितामा फरक बिम्बका साथ कविता लेखिरहेका धनकुटामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु पाठकहरुमाझ लोकप्रिय छन् । करिब डेढ दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका लिम्बुको २०७३ सालमा 'क्यालिग्राफी' नामक कविता संग्रह प्रकाशित भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा उनका कविताहरु प्रकाशन हुँदै आएका लिम्बू अहिलेका हटकेक कवि...

सुन्दर हमालको नयाँ गीत “उखुम भयो नी ”सार्वजनिक

सुन्दर हमालको नयाँ गीत “उखुम भयो नी ”सार्वजनिक
आर पोखरेल , काठमाडौं, कात्र्तिक १ — नेपाली सांगीतिक आकाशमा एक नयाँ प्रेमिल गीत “उखुम भयो नी ” सार्वजनिक भएको छ। आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सजिएको उक्त गीतमा शब्द रहेको छ सुन्दर हमालको, भने संगीत संयोजन पूर्ण सम्योगले गरेका हुन । गीतको संगीतकार राजन कार्की रहेका छन् । गीतको रेकर्डिङको काम अमेरिका स्थित राग र आरएल स्टुडियो, बाल्टिमोर तथा नेपालस्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा सम्पन्न...

गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक

गीतकार पद्मा लिंखा मगरको  “बाटो अलग अलग“ सार्वजनिक
काठमाडौं, असोज २७ — नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ, जसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको छ । थानेश्वर गौतम को स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ । गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएका छन...

अमेरिकावासी नेपाली अभियन्ताद्वारा नि:शुल्क भोजन वितरण

अमेरिकावासी नेपाली अभियन्ताद्वारा नि:शुल्क भोजन वितरण
न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत गर्दै स्थानीय समुदायका अगुवाहरूले अक्टोबर ८ तारीख संयुक्त रूपमा निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न गरेका छन्। यो कार्यक्रम पर्साउड कम्युनिटी अफेयर्स प्यान्ट्री इन्कको आयोजनामा र दिल कुमारी केसी स्मृति प्रतिष्ठानका अध्यक्ष नवराज केसीको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर, घ्याल्सुम्दो सेवा संस...

विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजे

विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजे
काठमाडौं, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ। आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ । आजै अपराह्न १२:...

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो
काठमाडौं — कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजरमा हालैका वर्षमा पहिचान, जातीय समानता र स्वायत्तताको मागसहित उठेका जनजातीय आन्दोलनहरूलाई प्रतिविम्बित गरिएको छ। सिलाम साक्मा अंकित झण्डासहित देखाइएको दृश्यले फिल्मले उठाउने मुद्दाको गहि...

साताको तीन कविता – कवि बैरागी काइँला ( तिलबिक्रम नेम्बाङ )

साताको तीन कविता – कवि बैरागी काइँला ( तिलबिक्रम नेम्बाङ )
नेपाली साहित्यको शिखर व्यक्तित्व कवि बैरागी काईलाको कविताहरु आफैमा एक बहुआयमीक मानक हुन् जसले सधै समानता र मानव चेतनालाई शुक्ष्म रुपमा व्याख्या गर्ने कोशीस गरेका छन् । आजको साताको तीन कवितामा हामीले उहाँको पछिल्लो कविताहरुको संगालो बैरागी काईलाको सङ्कलित कविताकृतिबाट लिएकौ छौ। प्रस्तुत छ साताको तीन कविता । सुत्केरी ढुङ्गा : इतिहासको नयाँ सन्दर्भमा हाँगाको अँगालोमा दुध चुहिरहेका कोपिलाका कलिला...

साताको तीन कविता – कवि कृष्ण बाउसे

साताको तीन कविता – कवि कृष्ण बाउसे
तेह्रथुम जिल्लाको ओयाक्जुङमा वि। सं। २०१३मा हरितीमा-सरस्वती र नन्दिकेशर दुलालको पहिलो सन्तानको रूपमा जन्मेका कृष्ण बाउसे २०२७ सालदेखि लेख्न र २०३१ सालदेखि प्रकाशित हुन थालेका कवि हुन्। अज्ञात यात्राका पदचिह्नहरू, सपनाको जीर्णोद्धार र पर्याप्रेमको गुञ्जन उनका प्रकाशित कविताकृति हुन् भने देशको बिन्तिपत्र नामक मुक्तक सङ्ग्रह प्रकाशित छ। बालसाहित्यतर्फ नानीको रहर , माथि माथि चढ्ने हो, पढ्नै रमाइलो , क...