शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न
धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन...

सञ्चारगृहको सबै चुनौतीहरुलाई सम्बोधन गर्न संस्थागत सुधार र सकारात्मक पहलको जरुरी छ

सञ्चारगृहको सबै चुनौतीहरुलाई सम्बोधन गर्न संस्थागत सुधार र सकारात्मक पहलको जरुरी छ
नेपाल पत्रकार महासंघको  निर्वतमान केन्द्रीय कार्यवाहक  अध्यक्ष बाला अधिकारी नेपाली पत्रकारिताको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि सकृय हुनुहुन्छ । पत्रकारिताको वृतमा पछिल्लो  समय नेपाल पत्रकार संघलाई अप्ठ्यारो परिस्थितिबाट सुरक्षीत रुपमा अवतरण गरेको कारण पनि उहाँको कार्यकुशलताको बिषयमा सकारात्मक चर्चा छ । महिला पत्रकारको चुनौती र अवस्थाको बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी । नेपाली पत्रकार...

अमेरिकामा हुने स्टाइल आइकन कम्पिटिसनमा नेपाली मुलका बिशाल कार्की क्वार्टर फाइनलमा

अमेरिकामा हुने स्टाइल आइकन कम्पिटिसनमा नेपाली मुलका बिशाल कार्की क्वार्टर फाइनलमा
न्युयोर्क ।अमेरिकाको स्टाइल आइकनका प्रतियोगि न्युजर्सी निवासी विशाल कार्की यति खेर क्वार्टरफाइनलमा पुगेका छन् । एल्टन जोन एड्स फाउन्डेसनद्वारा आयोजित यस प्रतियोगिताको यो सेग्मेन्टको अनलाइन भोटिङ१७ नोभेम्बरबाट शुरु भएको हो र २७ नोभेम्बर सम्म भोटिङ खुला रहनेछ । अन्लाईन भोटिङ मार्फत बिजेता घोषणा गरिने यस प्रतियोगितामा प्रतियोगी बिशाल कार्कीलाई जिताउन र भोट गर्नका लागि न्युयोर्कमा लामो समयदेखि समाज ...

राष्ट्र संकटमा परेको बेला थिङ्क ट्यांकहरुले टुलुटुलु हेरेर बस्नु हुन्न

राष्ट्र संकटमा परेको बेला थिङ्क ट्यांकहरुले टुलुटुलु हेरेर बस्नु हुन्न
नेपाली कांग्रेसमा विशेष महाधिवेशन र निरन्तरको महाधिवेशनको बहस निरन्तर जारी छ । संस्थापन र इतर पक्ष भनिने समूहबीच घम्साघम्सी जारी छ । यही समयमा कांग्रेसका केही विद्धान र पार्टी हितको पक्षमा वकालत गर्दै आएका युवाहरुले ‘इलेभेन टच क्यम्पियन’ अभियान सुरु गरेका छन् । यसको नेतृत्व कांग्रेसका युवा नेता तथा कवि धर्मेन्द्र नेम्बाङले गरिरहनु भएको छ । उहाँका ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा स्वयंसेवकहरु सम्मानित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा स्वयंसेवकहरु सम्मानित
न्यूयोर्क,नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA)ले नोभेम्बर 15 तारिख एल्महर्स्ट अस्पतालको अडिटोरियममा फिप्ना भोलिन्टियर एप्रीसिएसन २०२५ (“FIPNA Volunteer Appreciation 2025” ) भव्य रुपमा सम्पन्न गर्यो। दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्‍याउने स्वयंसेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूलाई सम्मान गरिएको हो। कार्यक्रमको अध...

लिम्बू भाषामा अनुदित उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ कथासंग्रह माथि अन्तक्रिर्या

लिम्बू भाषामा अनुदित उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ कथासंग्रह माथि अन्तक्रिर्या
उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’लाई लिम्बु भाषामा अनुदित गरिएको छ। डा. मधुराज केरुङ, पुष्प लोवा र शनी लिम्बुद्वारा अनुदित ‘केवा कोक्मा’ माथि शुक्रबार अनामगरमा आयोजित एक समारोहबीच समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । अनुदित पुस्तकमाथि प्रमुख अतिथि याक्थुङ भाषा साहित्य र संस्कृति अग्रज येहाङ लावती डिबी आम्बुङले  बिचार राख्नुको साथै समिक्षक  भिमा खजुमले आजभन्दा १ दशक अघि नै प्रकाशनमा आई पुर...

नेपाली पर्या साहित्य प्रतिष्ठान गठन

नेपाली पर्या साहित्य प्रतिष्ठान गठन
नेपाली पर्या साहित्य प्रतिष्ठानकाे भर्चुअल माध्यमबाट सम्पन्न बैठकले १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। बैठकले संरक्षक, सल्लाहकार र अन्य पदाधिकारीसहित विजय हितानको अध्यक्षतामा प्रतिष्ठानको पहिलो औपचारिक समिति चयन गरेको हो। यो बैठक प्रतिष्ठानको पहिलो औपचारिक बैठक पनि रहेको छ। बैठकमा सहभागीहरूले परिचय आदान–प्रदान गर्दै प्रतिष्ठानको उद्देश्य, आगामी योजना तथा कार्यदिशामाथि विस्तृत छलफल गर्नु...

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सन लाइफका सीईओले “स्वास्थ्य र वित्तीय सुरक्षालाई सुदृढ पार्ने उपाय” विषयमा आफ्नो प्रस्...

साताको तीन कविता – कवि रश्मि रिमाल

साताको तीन कविता – कवि रश्मि रिमाल
कवि रश्मि रिमाल लामो समयदेखि कविता लेखीरहेकी सशक्त  कवि हुनुहुन्छ  । बिशेषगरि कवितामा कलम चलाईरहेकी रिमालका कविताहरुले राष्ट्रियता र मानवीयताको पक्षमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । देशको खाँचो, जनताको चासो देशले खोजेको सत्य के हो? कसको आवाज सुन्ने सरकार? बिहानै खेतमा पसिना चुहाउने हात सहरमा काम खोज्दै भौतारिने पाइलाहरू के तिनीहरूको चासो सुनेको छ कोहीले? देशक...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, यायोख्खा न्युयोर्क च्याप्टरले देउसी भैलो मनायो

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, यायोख्खा न्युयोर्क च्याप्टरले देउसी भैलो मनायो
न्युयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ,यायोख्खा न्युयोर्क च्याप्टर (UKROA)ले यही अक्टोबर १७ काम दिन किरात राईहरुको महान चाड बलिहाङ् चाडको सुखद उपलक्ष्यमा देउसी भैलो कार्यक्रम अध्यक्ष अरुण राइको अध्यक्षतामा मनाएको छ । कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइट्स क्विन्समा सम्पन्न भएको थियोे । अध्यक्ष अरुण राइले सहभागी सबैलाई उपस्थिति जनाइदिएकोमा धन्यवाद टक्र्याउदै बलिहाङको शुभकामना दिनुभएक...