क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक

क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक
काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ । गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडी बीचको प्रेमलाई रमणीय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन, विकाश दाहालले सम्पादन, ...

अप्रिल २५:४३१ कोभिड केस,हङकङ आएको १२ दिनपछि नेपालबाट आएका एक यात्रु संक्रमित

अप्रिल २५:४३१ कोभिड केस,हङकङ आएको १२ दिनपछि नेपालबाट आएका एक यात्रु संक्रमित
क्रान्ति सुब्बा अप्रिल २५ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४३१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २४२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८९.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०२,२९१ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १६ जना.आयातितबाट ७ जना हिजो आइपुगेका थिए भने ९ जना पहिल्यै आएका थिए । .डाक्टर च्वाङ सुक क्वानले आयातितमा एक जना...

अप्रिल २४ : हङकङमा संक्रमित संख्या घटने क्रम जारी,आजको केस ४२९

अप्रिल २४ : हङकङमा संक्रमित संख्या घटने क्रम जारी,आजको केस ४२९
अप्रिल २४ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४२९.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २२१.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०८.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,८६० (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १९ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : १५ जना जसमध्ये ४ जना साउथ कोरिया र अमेरिकाबाट , ५ जना फ्लाइट नम्बर QR818 मार्फत साउथ अफ्रिक...

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिम...

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’
धरान। आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ । फिल्ममा समाजका लागि पुस्तक पढन प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पु...

कौसीमा उलार हुदैछ

कौसीमा उलार हुदैछ
अदिती श्रेष्ठ काठमाडौं ।  लेखक नयन राज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ' उलार ' मा आधारित  नाटक वैशाख ६ गतेदेखि दैनिक  मञ्चन भई रहेको छ। चे शंकरको निर्देशनमा बनेको यो नाटक बुधबार देखि टेकु स्थित कौसी थिएटरमा नियमित अपरान्ह ५:३० बजे  एक महिनाको रिहर्सलपछि मञ्चन भएको हो । मंगलबार बिदाको दिन भएकोले मंचन हुन्न । शनिबार दिउँसो एक बजे मंचन हुन्छ । गार्डेन थिएटर र कथाघेराको सह...

अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९

अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९
अप्रिल २३ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २५२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २७१.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,४३१ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १३ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये २ जना भिएतनामबाट ,२ जना कोरियाबाट ,१ जना युकेबाट ,१ जना सिंगापुरबाट  र १...

पहाड अग्लिएपछि – स्वप्निल नीरव

पहाड अग्लिएपछि – स्वप्निल नीरव
कथा - म नराम्री छु, अरु झैँ हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु–म नराम्री छु, काली छु, अलिकति आँखा केचो परेकी छु । यद्यपि यी नराम्रैलाई स्विकारेर भन्दैछु–म पूर्ण छु राम्री छु । आम मान्छेको जस्तै मेरो पनि कथा छ। नपत्याउनुस तर मभित्र दन्दनी आगो छ । असार छ, तुषारे शिशिर छ र पनि...

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई
विषय परिचय किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्...

साताको तीन कविता-कवि गोकुल अधिकारी

साताको तीन कविता-कवि गोकुल अधिकारी
२०२० सालमा विराटनगरमा जन्मीएका कवि गोकुल अधिकारी हालसम्म अक्षरको घर र गोधुलि घर गरि दुइ कृतिहरु प्रकाशित छन। नेपाली लेखक संघ मोरङको अध्यक्ष समेत रहेका कवि अधिकारीको कविताहरु आफैमा मानवतावादी चिन्तनले लेखीएका छन । हत्या हिंसाको बिरोध गर्दै एक शालिन र शान्त समाजको परिकल्पनाको निम्ति उहाँको कविताहरुले जिकीर गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । नयाँ नेपाल आफ्नै मुटु र कलेजोबाट जातिगत पहिचान...