अप्रिल २२: हङकङमा कोभिड केस संख्या घट्यो,आज ५७४ संक्रमित
क्रान्ति सुब्बा
अप्रिल २२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५७४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २९०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८४.पाँचौ लहरबाट संक्रमित संख्या : १,२००,९०८.आयातित केस संख्या : ११ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये ४ जना फ्लाइट नम्बर CX100 मार्फत अष्ट्रेलियाबाट आएका थिए । बाकी तीन जना क्र...









