बिगत दुई दशकको मात्रै कुरा गर्ने हो भने पनि महिला लेखकको उपस्थीति नेपाली साहित्यमा एकदम राम्रो भएको छ

बिगत दुई दशकको मात्रै कुरा गर्ने हो भने पनि महिला लेखकको उपस्थीति नेपाली साहित्यमा एकदम राम्रो भएको छ
२०२०मा काठमाण्डौंको कलंकी वडा नं १४ खड्कागाउँमा जन्मीनु भएकी गीता खत्री डायस्परीक साहित्यमा सधै चर्चामा रहीरहने नाम हो । पाटन संयुक्त क्याम्पसबाट स्नातक गरेर पेरिसमा एलाएन्स फ्रान्सेबाट फ्रेन्च भाषाको अध्ययन तथा न्यूयोर्कको हण्टर कलेजबाट ओमन लिडरशीप कोर्स पूरा गरेकी केही समय उहाँको संलग्नता शिक्षण पेशामा पनि रहेकोे थियो । त्यसपछि विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यमा सलग्न हुँदै अन्तर्राष्ट्रिय न...

हिमालयमा महाखेल

हिमालयमा महाखेल
रमेश के.सी. दलाई लामा अहिले भारतको अरुणान्चल प्रदेशदेखि कश्मीर सम्म मुख्यरुपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात महाखेलका मुख्य खेलाडी हुन । आुधनिक कालखण्डमा तिब्बत विशेष गरेर सन १९५९ मा दलाईलामाले छोडेपछि यस खेलको केन्द्रमा रहे । विशेष गरेर चीन , भारत र अमेरिका बीच चलिरहेको यस खेलमा अध्याधिक रुपमा तिब्बती मूलका मानिसहरु रहेको भुटान, सिक्किम, नेपाल र स्वयं तिब्बत पर्दछ । १३ वर्षको उमेरमा ति...

साताको तीन कविता

साताको तीन कविता
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट , काठमाण्डौ स्थायी ठेगाना, खास नाम श्याम बलामी तर नेपाली साहित्यमा "मौन आवाज"को नामले परिचित उनका कविताहरु अत्यन्तै शसक्त छन् । प्रस्तुत छ साताको तीन कविता । एकदिन मान्छे आफ्नै घर आइपुग्नेछ जसरी तिव्र गतिमा समय फर्केर उही समयमा आइपुग्नेछ ! ध्वनि फर्केर जसरी उही मौनतामा आइपुग्नेछ ! जसरी अस्ताएको घाम फर्केर उही दिशामा आइपुग्नेछ ! जसरी बतास फर्केर उही ध्यानम...

नर्मा अर्थात कुमारी आमा

नर्मा अर्थात कुमारी आमा
कथा त्यो रात जीवनकै पीडादायक रात थियो मेरा लागी । म र सरमान एउटै ओछ्यानमा दुई विपरीत दिशातर्फ फर्किएर सुतेका थियौँ । साइनोले ऊ अझैसम्म मेरो श्रीमान नै थियो । तर, मेरो अन्तरमनले अब उसलाई कदापी श्रीमान स्वीकार्न सम्भव थिएन । किनकि हाम्रो सम्बन्धको ऐना कहिल्यै नजोडिने गरी फुटिसकेको थियो । ऊ प्रतिको मेरो श्रद्धा र प्रेमको हिमाल अब पुनः नचुलिने गरी गर्ल्यामगुर्लुम्म ढलिसकेको थियो । म फुटेको ऐना नै सही...

इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले गर्‍यो बधाई ज्ञापन कार्यक्रम

इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले  गर्‍यो बधाई ज्ञापन कार्यक्रम
काठमाडौं । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । आइतबार कोटेश्वरस्थित होटेल रत्नज्योतिमा सम्पन्न कार्यक्रममा इतरले आदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो । गत चैत ७ र ८ मा सम्पन्न महासङ्घको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको ह...

एक्काईसौ शताब्दीमा नेपाल, भारत र चीन

एक्काईसौ शताब्दीमा नेपाल, भारत र चीन
रमेश के.सी. नेपालमा २०४६ सालको परिवर्तन पश्चात निर्वाचित प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको भारतीय प्रधानमन्त्री पी.वी. नरसिंह राव संगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्न सोधियो, प्रश्न थियो “विश्वमा शितयुद्धको अन्त्य भयो ? व्यापक परिवर्तन विश्वव्यापी रुपमा देखियो । के छिमेकी नेपाल संगको सम्बन्धमा परिवर्तन हुन्छ ?" जवाफमा रावले भनेका थिए “हो, विश्वम...

बेलायती कोइली चरी

बेलायती कोइली चरी
कथा कोइली चरी बाठी हुन्छ भन्छन । मानिसले देख्दा कोइली बाठी देखिन्छे । किन कि उ सबै चराहरुलाई झुक्काएर उनीहरुको फुल चोरेर खाएपछि त्यस गुडमा उसले फुलेर छाडी दिन्छे । पछि त्यस चराले आफ्नै फुल सम्झेर कोराल्छ । अनि कोइली को बचेरा निस्किन्छ । सामान्य कोइलीकै जत्रै चराले कोराल्यो भने त त्यसलाई स्यहार सुसार चारो ख्वाउन सजिलो पर्ने हुन्छ । तर फिस्टा चराहरुको गुँडमा परयो भने माउ भन्दा बचेरा ठुलो भएपछि चारो...

साताको तीन कविता

साताको तीन कविता
नेपाली साहित्यमा वर्तमान समय कविता लेखीरहेकी युवा पुस्ताको आशलाग्दो सम्भावना भएकी प्रतिभाशाली कवि हुन् हिरादेवी लामा प्रस्तुत छ साताको तीन कविता । डियर स्ट्रेन्जर कसैको निर्मम प्रहारहरुले कुल्चिएर किचीमिची पारीरहेको होला तिमीलाई मुर्झाइ रहेको होला तिमी भित्रको कोमलता हिक्क हिक्क गरीरहेको होला तिम्रो आत्मसम्मान र, दुखाइहरुले चिथोरेर तिम्रो हृदयलाई कुल्चेको होला पिडाको पहाडले उठ्नै नसकुँला कि झैं ...

यो देशलाई सम्मुन्नत बनाउन अब नेतृत्वमा नयाँ पुस्ता भौतिक र अध्यात्मिक दुवै चेतनाको साथ आउन जरुरी छ

यो देशलाई सम्मुन्नत बनाउन अब नेतृत्वमा नयाँ पुस्ता भौतिक र अध्यात्मिक दुवै चेतनाको साथ आउन जरुरी छ
नेपाली महिला आन्दोलन र सहकारीको क्षेत्रमा स्थापित नाम साबित्री जङ्गम थापा नेपालमा सहकारीको सुरुवाती समयदेखि सक्रिय धेरै जगहरू मध्ये एउटा प्रमुख जग हुनुहुन्छ । ५५ वर्षदेखि निरन्तर महिला शसक्तीकरणको निम्ति सक्रिय नेपालको इतिहासमा सबभन्दा कम उमेरमा एम.ए. पास गर्ने महिला, नेपालको पहिलो महाप्रबन्धक, जेष्ठ नागरिकहरूको क्षेत्रमा महत्वपुर्ण योगदान महिला सुरक्षा दवाब समुहको केन्द्रीय अध्यक्ष यस्ता धेरै सा...

वैकल्पिक विश्वको खोजी

वैकल्पिक विश्वको खोजी
रमेश के.सी. प्रताडित शहरहरुमा कुन भाषामा वर्षा हुन्छ ? विश्व प्रसिद्ध बामपन्थी कवि पाब्लो नेरुदाका यी पंक्तिहरुबाट शुरु हुने वैकल्पिक विश्वको खोजी गर्ने लेखिका अरुन्धती रोय प्रताडीत शहरहरुमा अनुवादको भाषामा वर्षा हुने निष्कर्षमा पुग्छिन । उनको सन् २०१८ देखि सन २०२० सम्म प्रस्तुत र प्रकाशित भएका क्रमशः सम्भाषण र लेखहरुको संकलन “आजादी: फ्रिडम फासिज्म फिक्शन” समकालिन भारतलाई विश्व आलोकमा हेरिएको...