अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साताको तीन कविता – कवि एस्पी कोइराला
नेपाली साहित्यको क्षेत्रमा परिचित तथा सम्मानित नाम हो एस्पी कोइराला , पुर्व अर्थमन्त्री तथा नेपाल सरकारको पुर्व सचिव उह...
माननीय सांसद मनिष झालाई जनजाती महासंघ अमेरिकाले ग्यापन पत्र बुझायो
न्युयोर्क अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अमेरिका भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष ...
टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज
विराटनगर — नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्...
न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाए
युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (UKROA- United Kirat Rai Organization America) को आयोजनामा गत जुन २७ तारीख किरात...
मानव बिकास र समाजशास्त्रमाथि एक फरक दृष्टिकोण
-जीवन कुमार मादेन बिचार – मानव सभ्यताको विकाससँगै विचार र भावना साटासाट गर्ने माध्यमका रूपमा भाषा र लिपिको प्रादु...
नेपाल डे न्यु जर्सी २०२६ भव्यरूपमा सम्पन्न
फेयर लन, न्यु जर्सी अमेरिका । न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ तारीखका दिन आयोजित नेपाल डे एनजे २०२६ भव...





