अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल डे न्यु जर्सी २०२६ भव्यरूपमा सम्पन्न
फेयर लन, न्यु जर्सी अमेरिका । न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ तारीखका दिन आयोजित नेपाल डे एनजे २०२६ भव...
साताको तीन कविता- कवि दीपा राई पुन
कवि दीपा राई पुन नेपाली साहित्यमा स्थापित नाम हो । उहाँको कवितामा मानवीय प्रेम र करुणालाई महसुुस गर्न सकिन्छ । व्यक...
न्युयोर्कमा नेपाल परेड डे सम्पन्न
न्युयोर्क अमेरिका । न्यूयोर्कमा नेपाल परेड डे २०२६ (Nepal Parade Day 2026) भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युय...
साताको तीन कविता – कवि शान्ति लिम्बू
भर्खरै “थेम्सको लहरमा तमोरकाे स्पर्श” कविताकृति बजाारमा आएकाे छ कवि शान्ति लिम्बूको । समय चेतलाई निक्कै शक्त...
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको १० औं महाधिवेशन सम्पन्न
न्यूयोर्क,अमेरिका। नेपाल आदिवासी जनजाति महासंघ,अमेरिका (फिप्ना) को १० औं राष्ट्रिय महाधिवेशन यही अप्रिल १९ तारीख सम्पन्न...
हामी नेपाली ग्लोबल न्युयोर्कको तेस्रो अधिवेशन सम्पन्न, अदिप तामाङ अध्यक्षमा निर्वाचित
न्युयोर्क,ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन ज्याक्सन हाइट्समा भव्य...





