‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक ( भिडियो )
दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा 'प्रोजेक्ट नजिक' सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले 'प्रोजेक्ट नजिक' को दोस्रो गीत 'काँचो माया' सार्वजनिक गरेका छ्न ।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको 'काँचो माया' मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ । गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउट डोर छाया...









