अमेरिकामा हुने स्टाइल आइकन कम्पिटिसनमा नेपाली मुलका बिशाल कार्की क्वार्टर फाइनलमा
न्युयोर्क ।अमेरिकाको स्टाइल आइकनका प्रतियोगि न्युजर्सी निवासी विशाल कार्की यति खेर क्वार्टरफाइनलमा पुगेका छन् । एल्टन जोन एड्स फाउन्डेसनद्वारा आयोजित यस प्रतियोगिताको यो सेग्मेन्टको अनलाइन भोटिङ१७ नोभेम्बरबाट शुरु भएको हो र २७ नोभेम्बर सम्म भोटिङ खुला रहनेछ ।
अन्लाईन भोटिङ मार्फत बिजेता घोषणा गरिने यस प्रतियोगितामा प्रतियोगी बिशाल कार्कीलाई जिताउन र भोट गर्नका लागि न्युयोर्कमा लामो समयदेखि समाज ...









