आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय

आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय
एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेपछि जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रभाव पर्न थालेको छ । केही खेलाडीहरुले आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय लिएका छन् । अहिलेसम्म तीन अष्ट्रेलियन र एक भारतीय खेलाडीले खेल छोडेर घर फर्किने निर्णय लिएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाका खेलाडीहरु एडम जाम्पा, केन रिचार्डसन र एन्ड्रू टाइका साथमा भारतीय खेलाडी रविचन्द्र आश्विनल...

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला

सेनामा राधिका बनिन्, जंगल वारफेर तालिम लिने पहिलो महिला
काठमाडौं । नेपाली सेनामा इतिहास रच्दै पहिलोपटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्। नेपाली सेनाका अनुसार २०६९ सालमा सेनामा प्रदेश गरेकी सिन्धुपाल्चोक मेलम्चीकी थापाले सैन्य आधार तालिमपछि उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन्। ...

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना
५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा । सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ। सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनि...

मनको गीत

मनको गीत
— दाजु गुरुङ , हङकङवास माग्न आयौ तिमी मनको मझेरीमाप्यास लागे तृष्णा मेट्ने पानी पधेरीमापधेंरीमा आँखा जुध्यो मन पानी पानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । साँझ पर्यो एक्लै भए वाटो देउरालीमाविसाई दिनु मनको भारी माया चौतारीमाचौतारीको चिसो हावा थकाइै मार्ने वानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । उजाड लाग्छ निलो आकाश परे खडेरीमाकोपिलामा झरयो फुल आँशु परेलीमापरेलीको वाँध फुट्यो भिज्यो सिरानी...

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना
४ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा हङकङमा कोरोना महामारी विरुद्ध लड्न बनाइएको सामाजिक दुरि संबंधी नियम उलंघन गर्नेलाई २ हजार डलर जरिवाना राखिएको थियो ।तर त्यो रकम बढाएर ५ हजार पुर्याइएको समाचार छ। हङकङ एक्जुकेटिव काउन्सिलद्वारा अनुमोदित यो नियम ११डिसेम्बरबाट लागू हुनेछ।

आज हङकङमा ११२ जना कोभिड-१९ केस,एक जनाको मृत्यु

आज हङकङमा ११२ जना कोभिड-१९ केस,एक जनाको मृत्यु
४ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा हङकङमा आज कोरोना संक्रमण पुष्टि भएको ११२ केस मध्ये १२ जना आयातित ,६४ जना पहिलाको केससंग संबंधित र ३६ जना अपुष्ट स्रोतबाट आएका स्थानीय केस रहेकाछ्न। पहिलाको केससंग जोडिएका ६४ मध्येमा ९जना कामदार र एक जना पारिवारिक सदस्य फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट रहेकाछ्न।यस सेन्टरबाट संक्रमित संख्या ४३जना रेसिडेन्ट, ११जना कामदार र १ जना पारिवारिक सदस्य रहेका छ्न।...

गायक सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक

गायक  सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक
काठमाण्डौं । गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ । आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको...

दौड

दौड
कविता दौड छोडेर गएपछीआँखा खुलेकोछ आजसङ्गै लाने त केही रहेनछफरक यति होतिमी अघिअघीम पछिपछीछोडेर गएपछीआँखा खुलेकोछ आज…….! कवि - सन्तोष थेबे

अखिलका नेताहरुसँग माधव नेपाल : ‘ललिपप आफैँ राख्नुहोस्’

अखिलका नेताहरुसँग माधव नेपाल : ‘ललिपप आफैँ राख्नुहोस्’
हिजो बिहिबार बिहान सबेरै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्न झण्डै एक दर्जनको संख्यामा उहाँको निवास कोटेश्वर पुगेका नेकपानिकट अनेरास्ववियुका अगुवाहरु रञ्जित तामाङ,सुदेश पराजुली,ओसिम आलमलगायतले जिज्ञाशा राखे ‘कमरेड,के कारणले यस्तो भएको हो ?’ तपाईंको तर्फबाट दश जना र मेरोतर्फबाट १० जनाको टिम बसौं । बरु,पाँच वटै औंलाको छाप लगाऔं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै तपाईंलाई दिइन्छ...

हङकङमा आज कोभिड-१९ संक्रमित ९० जना थपिए जसमा ३ जना नेपाली , हिजो मृत्युु हुने ७३ वर्षकि वृद्वा नेपाली

हङकङमा आज कोभिड-१९ संक्रमित ९० जना थपिए जसमा ३ जना नेपाली  , हिजो मृत्युु हुने ७३ वर्षकि वृद्वा नेपाली
३ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । आज संक्रमित ९० कोरोना केस अन्तर्गत ११ जना आयातित परेका छ्न जसभित्र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर,एकजना फिलिपिनो डोमेस्टिक हेल्पर जो फिलिपिन्सबाट फर्किएकी,३ जना नेपालबाट आएका, एक जना रशिया र एक जना फ्रान्सका परेका छ्न।४८ केसको संम्बध  पुर्ब केससंग रहेकोछ भने ३१ स्थानीय केसको स्रोत खुल्न सकेको छैन । पहिला कै केसबाट सरेका ४८ केस मध्ये  २१ केस डान्स ...