चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?
रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्...

सुनिल झाको सफलताको कथा- कृष्ण ढुंगेल

सुनिल झाको सफलताको कथा- कृष्ण ढुंगेल
कृष्ण ढुंगेल संसारमा सबैभन्दा गाह्रो विषय कुन हो ? कहिल्यै विचार गर्नुभएको छ ? शिक्षा, मानविकी, व्यवस्थापन वा विज्ञान ? आईटी, सीएसआईटी, इन्जिनियरिङ, सीए वा एमबीबीएस ? यीमध्ये तपाईँलाई सबैभन्दा गाह्रो विषय कुन हो जस्तो लाग्छ ? विश्वमा यस्ता विषय तथा प्रमाणपत्रका लागि लिइने परीक्षाहरू पनि छन जुन हाम्रो पहुँचभन्दा धेरै टाढा छन । अझ कतिकाको त हामीले नामसम्म नसुनेका पनि हुनसक्छौँ । जस्तो, सिस्को (CISC...

भीटेनको युट्युब च्यानल फिर्ता

भीटेनको युट्युब च्यानल फिर्ता
धरान / चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ।१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो। डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन। आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहि...

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने

ल्यापटप किन्न विद्यार्थीलाई ८० हजारसम्म कर्जा सुविधा दिइने
काठमाडौं । सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए ।

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रव...

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आज पत्रकार सम्मेलन आयोजना गरी ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका ...

त्यो पापी अनिष्ट १५ आइतबार (हङकङ आगलागी श्रद्धाञ्जली कविता )

त्यो पापी अनिष्ट १५ आइतबार (हङकङ आगलागी श्रद्धाञ्जली कविता )
- चन्द्र मादेन "आन्छ्न" आज विस्वभर पापी कोरोनालेलाखौंको ज्यान लिइ संसारलाईभय, त्रास, पिडाले आकुलव्याकुलबनाएको बेला१५ नोभेम्बर आइतबारको दिनतिहार कै बेला धुमिल कोलाहल संगैमहादशा बज्रपात भयो कसलाई थाहा थियो रतीन वर्षे छोराको जन्मदिन मनाउदैमा८/८ जनाको त्यो पापी कालरात्रीलेअल्पायु मै वलि भोक खान्छ भन्ने कठैकेहि गर्छु भन्ने अठोट हिम्मत रलक्ष्य बोकेका तरुण फुलहरुविनिता तामाङ , शेर बहादुर ...

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना
५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा । सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ। सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनि...

मनको गीत

मनको गीत
— दाजु गुरुङ , हङकङवास माग्न आयौ तिमी मनको मझेरीमाप्यास लागे तृष्णा मेट्ने पानी पधेरीमापधेंरीमा आँखा जुध्यो मन पानी पानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । साँझ पर्यो एक्लै भए वाटो देउरालीमाविसाई दिनु मनको भारी माया चौतारीमाचौतारीको चिसो हावा थकाइै मार्ने वानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । उजाड लाग्छ निलो आकाश परे खडेरीमाकोपिलामा झरयो फुल आँशु परेलीमापरेलीको वाँध फुट्यो भिज्यो सिरानी...

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना
४ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा हङकङमा कोरोना महामारी विरुद्ध लड्न बनाइएको सामाजिक दुरि संबंधी नियम उलंघन गर्नेलाई २ हजार डलर जरिवाना राखिएको थियो ।तर त्यो रकम बढाएर ५ हजार पुर्याइएको समाचार छ। हङकङ एक्जुकेटिव काउन्सिलद्वारा अनुमोदित यो नियम ११डिसेम्बरबाट लागू हुनेछ।