कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक
काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'राजमती 'गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ ।
नेपालको पहिलो गायक सेतुराम प्रधान...