हामी र हाम्रो कृति समाजद्धारा संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित
काठमाण्डौं, असार १ ।
हामी र हाम्रो कृति समाजले संस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङलाई आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । अमेरिकालाई कार्यक्षेत्र बनाई उतै रहदै आउनु भएका साहित्यकार योञ्जनलाई सो अवसरमा सम्मान गरिएको हो ।
नेपाली गीत लेखन तथा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुयाउर्दै आउनु भएका साहित्यकार योञ्जन नेपाल आएको सन्दर्भ पारेर सम्मान गरिएको हामी र ह...