रोज लामा योञ्जनको शब्दमा “जिन्दगी तिमी हौ ” गीतको भिडियो सार्वजनिक
काठमाण्डौं ।
प्रवासमा रहेर पनी नेपाली गीत संगीतको सिर्जनामा क्रियाशिल गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत "जिन्दगी तिमी हौ " गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन । सुनिल राईको संगीतमा तयार गरिएको पुर्वेली लोक लयमा आधारित गीतमा मायाका सुनौला पलहरुलाई समेटिएको छ । माया गर्ने आफनो मायालुलाई आफनो साथमा राख्नका लागी निकै प्रयत्न...