खनालले भने -पार्टी पुनर्गठनको विकल्प छैन

खनालले भने -पार्टी पुनर्गठनको विकल्प छैन
झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले अब क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताउका छन । खनालले भने 'एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।' उनले त्यसैगरि पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्...

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको चौथो   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   अगस्ट १९ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html.चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएम...

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित
२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ। पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन था...

नेपाली राजनितिमा पात्र र प्रवृति दुबै सुधार हुन जरुरी : कमल थापा

नेपाली राजनितिमा पात्र र प्रवृति दुबै सुधार हुन जरुरी : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र ब्यबस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन् । नेपाली राजनितिमा पात्र र प्रवृत्ति दुबै सुधार भए मात्र देश सुधार हुने बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरुसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता ...

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने
काठमाडौं, भदौ ३ । सरकारले जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । दल विभाजन सम्बन्धी अध्यादेशबिरुद्ध दायर भएका ६ वटा रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । उक्त रिटको सुनुवाईका लागि भदौ ११ गते पेसी तोकिएको छ । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल र सकुन्तला भुसालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रि...

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअगाड...

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो
काठमाडौं । प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको नवगठित एमाले (समाजवादी) बलियो देखिएको छ । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै छन् । एमालेका कुन सांसद कता ? एमाले समाजवादीमा खुलेका १. अशोककुमार यादव, सिरहा २. गोविन्दबहादुर न्यौपाने, सप्तरी ३. डिल्लीप्रसाद उप्रेती, सर्लाही ४. नागेन्द्र राय यादव,...

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा
१९ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ घाइते भएको हङकङको अर्थतन्त्रलाई शीघ्र सामान्य तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भा...

वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग

वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग
धरान । भ्रष्टचार र चिकित्सक आन्दोलनका कारण विगत दुई महिना देखि नेपाली सन्चार माध्यममा हट केक बन्दै आएको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अर्को तरङ्ग उत्पन्न गरी दिएको छ । हुन त प्रदेश न १ मा सबै भन्दा बढी वीपी प्रतिष्ठान कै उजुरीहरु अख्तियारमा पर्ने गरेको अख्तियार सुत्रले बताएको छ । अख्तियारले पनि दुई वटा मुद्धालाई...

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले दोस्रो राउन्डको खोप भाग्य चिट्ठा अगस्ट १६ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ ।अझै तीन राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्ष...