सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा

सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट १६ तारीख सोमबार भ्याक्सिन चिट्ठाको तेस्रो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको चौथो  राउन्ड अगस्ट २३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट...

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य चिट्ठाको सम्पूर्ण लिङकहरु

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य  चिट्ठाको सम्पूर्ण लिङकहरु
हङकङमा संचालित भ्याक्सिन लक्की ड्र हाल सम्म नाम दर्ता गर्न सकिने भाग्य चिट्ठाहरु। नेपालीमा जानकारी लिङ्क सहित। 1.चाइना चेम चिट्ठा उडने दिन सेप्टेम्बर ८ , २०२१ नाम दर्ता गर्ने लिङ्क https://luckydraw.chinachemgroup.com/ नेपालीमा जानकारी लिङ्क https://www.hongkongkhabar.com/4961.html 2. टाउन ग्यास चिट्ठा उड्न शुरु हुने दिन २ अगस्ट नाम दर्ता गर्ने लिङ्क https://luckydraw.to...

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार
१७ अगस्ट २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारको खोपकरण अभियानलाई हङकङका ठुल्ठुला निजि व्यावसायिक कम्पनीहरुले खोप भाग्य चिट्ठाको आयोजना गरेर जनसमुदायलाई खोप लगाउन उत्साहित गरिरहेकाछ्न। यसै सिलसिलामा द चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङले हङकङ डलर$६,२००,००० को लगानीमा जम्मा १,३०० थान पुरस्कारहरु भाग्य चिट्ठा मार्फत पुर्ण खोप लगाएका हङकङ  नागरिकलाई वितरण गर्ने भएकोछ।पुर्ण मात्रा खोप ग्...

अफगानिस्तान रिपोर्ट :अराजक काबुल एयरपोर्ट

अफगानिस्तान रिपोर्ट :अराजक काबुल एयरपोर्ट
.अमेरिकी सेनाबाट झन्डै दुई दशक अघि खेदिएका तालिबानले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएकाछ्न।.तालिबानको कब्जामा गएपछि भाग्ने क्रममा थुप्रै अफगान जनता काबुल एयरपोर्टमा मारिएकाछ्न।. अमेरिकाको  सबै एम्बासी स्टाफ एयरपोर्टमा सुरक्षित साथ भेला भैसकेकाछ्न।.अफगानिस्तान राष्ट्रपति अश्रफ घानी भागेर उजबेकिस्तान गएको भनिएकोछ।.पुर्व राष्ट्रपति हमिद कर्जाइले देशमा शान्ति पुनर्बहालीको लागि तालिबानसंग सं...

 गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो)

 गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो)
पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी  गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत 'अक्कले' लिएर प्रस्तुत भएकी छिन । चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन शाहको कलर ग्रेडिंग र  फराज अर्पणको सम्पादन र  निर्देशन र...

ममता राई ‘यात्री’को रचना र ममता गुरुङको स्वर ,तीजको नयाँ गीत अमेरिकाबाट आयो

ममता राई ‘यात्री’को रचना र ममता गुरुङको स्वर ,तीजको नयाँ गीत अमेरिकाबाट आयो
न्युयोर्क – महिलाहरुको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तीज  गीत “गुन्जियो तीजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा छायांकन  गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गितका रचनाकार ममता राई “यात्री” हुन भने संगीत  दिप घतानीको रहेको छ । कोरियोग्राफरको रूपमा यशोदा राई र...

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?
क्रान्ति सुब्बा हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट  कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा ग...

जयनगर-जनकपुर चल्ने रेल सम्झौता रद्द गर्ने

जयनगर-जनकपुर चल्ने रेल सम्झौता रद्द गर्ने
भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले जयनगर–कुर्था रेलवे(३५ किलोमीटर ) सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता आएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो। उसले पत्र लेखेकै दिन महाप्रबन्धकबाट भट्टराईले बुधबार नै राजीनामा दिइ...

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा
धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रबर्द्धनको लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा ...

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण
धनगढी गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामीमगर मृत अवस्थामा फेला परिन् । उनीसँगै वेपत्ता भएकी उनकी १० दिने छोरी प्राप्ति सलामी मगर र गर्भवती अवस्थामा रहेकी पार्वती थापा मगर अझै वेपत्ता छन् । ‘हामीले घटना भएदेखि नै खोजी जारी राखेका छौं,’ इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज राजेन्द्र कुमालले भन्नुभयो, ‘तर, अझै भेटे...