दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी
काठमाडौं । विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल पनि मुछिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको पाइएको छ ।
दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डे र भारतीय अखबार द हिन्दूले समाचार प्रकाशित गरेको छ । विश्वका स...









