हङकङको सरकारी खोप केन्द्रहरु बन्द हुन अब ४४ दिन बाँकी,खोप लाउनेको संख्या ४८ लाख कट्यो
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा कोभिड - १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट हो। आज जुलाई १९ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४४ दिन भयो। अब ४४ दिन मात्र बाकी छ प्रथम डोज भ्याक्सिन ग्रहण गर्ने समय अबधि ।
.हङकङमा खोप लगाउनेको कुल संख्या : ४,८२६,७८७
.पहिलो मात्रा लाउनेको कुल संख्या :२,८१७,०९५ (४१.४%)
.दोस्रो मात्रा लाउनेको कुल सं...









