युवा संघले जलायो माधव नेपालको पुत्ला
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ ।
युवा संघका कार्यकर्ताले कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै आज दिउँसो नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ ।
सर्वोच्चको फैसला आउनु अघिल्लो दिन एमाले कार्यदलले १० बुँदे...









