वैज्ञानिक महावीर पुनले अमेरिकी नेपाली ले जुटाएको करोडौं रकम कोरोना पीडितको लागि नेपाल भित्र्याउदै
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ ।
हाल अमेरीका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएका नेपालीहरुबाट आर्थिक सहयोग र राहत सामग्री प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग बिशेष गरेर नेपालका विद्यमान कोरोना पिडितहरुलाई सहयोग पुरयाउने उदेश्यले संकलन गरिएको कुरा युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्...









